सिरहा–१ मा काँग्रेसका गिरि विजयी

सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी हुनुभएको छ । उहाँले ११ … Continue reading सिरहा–१ मा काँग्रेसका गिरि विजयी